तीन महिने बालिका उखुबारीमा

बर्दिबास । उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो। बर्दिबास-औरही-जलेश्वर सडकखण्ड अन्र्तगत औरहीको सरस्वती आयल सेन्टर भन्दा एक सय मिटर दक्षिण सडक भन्दा करिब ५० मिटर भित्रको उखुबारीबाट बालिकालाई प्रहरीले उद्धार गरेको हो। प्रहरी गस्तीको क्रममा उखुबारीमा बालिका रोइरहेको सुनेपछी … Continue reading तीन महिने बालिका उखुबारीमा